बेल्जियमविरुद्ध डेनमार्ककाे अग्रता
baahrakhari.com · Thu Jun 17 17:07:00 GMT 2021
काठमाडौं । युरोकप फुटबलमा अहिले बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा भइरहेको छ । १६ औँ संस्करणको प्रतियोगिता अन्तर्गत डेनमार्कले बेल्जियमविरुद्ध अग्रता बनाएको छ ।
कोपनहेगनस्थित पार्केन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा डेनमार्कले १–० गोलको अग्रता बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)