भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति
khabarhub.com · Wed Sep 30 11:13:54 GMT 2026

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ९ करोड बराबरको क्षति भएको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण मोबाइल बिटिएस, वायरलाइन, एफटिटिएच र ब्याकबोन ट्रान्समिसनमा करिब ८ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)