मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सरकारको अलोकतान्त्रिक छवि उदांगो’

deshsanchar.com · Sat Jun 12 17:05:03 GMT 2021

काठमाडौँ- नेपाल विद्यार्थी संघले शनिबारको प्रदर्शनका क्रममा विद्यार्थी नेताहरु पुस्कर बास्तोला, सुदीप अधिकारी र लोकेश कुवँरमाथि भएको प्रहरी आक्रमणले सरकारको अलोकतान्त्रिक छवि उदांगो पारेको दाबी गरेको छ।

शनिबारको प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट बास्तोला, अधिकारी र कुवँरलगायत नेताहरु घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)