मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उखुको अनुदान रकम अझै आएन

gorkhapatraonline.com · Fri Sep 08 06:27:47 GMT 2023

सर्लाही समाचारदाता

सर्लाही, भदौ २२ गते । अर्थ मन्त्रालयले अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गएको वर्ष क्र सिङ सिजन २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)