दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
annapurnapost.com · Wed Sep 30 11:10:43 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रसाईंका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)