फूल खेतीमा रमाउँदै चर्तीमगर
gorkhapatraonline.com · Thu Nov 02 06:19:01 GMT 2023
गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १६ गते । नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)