मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ ६ मा घुसपैठ गरेर अधिवेशन भाँड्न खोजियो : सभापति लिम्बू

lokaantar.com

नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले मोरङ क्षेत्र नम्बर १ र ६ को क्षेत्रीय अधिवेशनका क्रममा देखिएको विवाद, झडप र अवरोध घुसपैठका कारण भएको दाबी गरेका छन् ।

पार्टीभित्र आफूले पद वा जिम्मेवारी प्राप्त गर्न नसक्ने निश्चित भएपछि केही समूहले निर्वाचन प्रक्रिया नै भाँड्ने उद्देश्यले योजनाबद्ध घुसपैठ गराएको उनको जिकिर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)