मनोनयका रोचक दृश्य : कोही लखेटिए, कतै अग्राख पलायो, कसैले उम्मेदवार नै भेटेनन्
nepalwatch.com · Mon Apr 25 18:18:48 GMT 2022
काठमाडौं । सोमबार स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन गर्ने दोस्रो अर्थात् अन्तिम दिन । निर्वाचन आयोगका अनुसार, देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा ८२ हजार २१० ले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । वैशाख ३० मा हुने निर्वाचनमा यिनै उम्मेदवारमध्येबाट स्थानीय तहमा जनप्रतिनिधि चयन हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)