मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको कार्यक्षमतामाथि एमाले सचिव अर्यालको प्रश्न, ‘कम्तीमा ग्याँस उपलब्ध गराउ र महँगी नियन्त्रण गर’

ratopati.com · Wed Sep 30 11:30:11 GMT 2026

काठमाडौा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएकी छन्।

बुधवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न र महँगी नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)