मनाङमा तत्काल अत्यावश्यक काम अघि बढाइनेछः मुख्यमन्त्री पाण्डे
gorkhapatraonline.com · Wed Sep 30 11:30:40 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताउनुभएको छ ।
आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी दिने क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)