दोधाराचाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि सङ्घ सरकारसँग संवाद भइरहेको छ : मुख्यमन्त्री भट्ट
kendrabindu.com · Wed Sep 30 11:30:31 GMT 2026

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताएका छन् ।
महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किनुका साथै अन्य संरचनामा क्षति पुगेर आवागमन रोकिएपछि आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय मेरुदण्डका रुपमा रहेको पुललाई अलपत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)