संस्थापन पक्षले गर्ने महाधिवेशन उद्घाटनमा देउवा जानुहुन्न- प्रकाशशरण महत
setopati.com · Wed Sep 30 11:17:00 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले शेरबहादुर देउवा संस्थापन पक्षले आयोजना गर्ने १५ औँ महाधिवेशनको उद्घाटनमा सहभागी नहुने बताएका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)