दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
canadanepal.com · Wed Sep 30 11:38:35 GMT 2026

काठमाडौं - सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ।
न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउ गर्नुको कारणसहितको जवाफ ४८ घण्टाभित्र पेस गर्न साइबर ब्युरोका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)