मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकाताको लगातार हार, राजस्थान ६ विकेटले विजयी   

nepallive.com · Sun Apr 25 01:08:00 GMT 2021

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ।राजस्थानले कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थिया।े जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)