नयाँ शक्तिहरूको एकताले पुरानालाई बजाएको घण्टी
onlinekhabar.com · Mon Dec 29 17:30:57 GMT 2025

१४ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन शाहबीच भएका दुई वटा सहमतिले आगामी निर्वाचनको मुख्य प्रतिस्पर्धा पुराना र नयाँ दलबीच हुने देखिएको छ ।
रास्वपाका सभापति लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायबीच सोमबार भएको सात बुँदे सहमतिमा घिसिङ रास्वपा उपसभापति बन्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)