मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

डीभी लाेटरीकाे नतिजा आज, नपत्यानुहोस्- छानिएकाे जानकारी अमेरिकाले इमेलमा दिँदैन

shilapatra.com · Sat May 06 00:13:00 GMT 2023

सन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति प्रकाशित हुँदै छ । नेपाली समयअनुसार राति करिब ९ः४५ बजे डीभीकाे नतिजा आउने छ । रिजल्ट आगामी असोज १३ गतेसम्म हेर्न पाइने छ ।

अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट मा गएर डीभी परे/नपरेकाे हेर्न सकिन्छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी साेही साइटमा उपलब्ध हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)