मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हंगेरीसँग इंग्ल्यान्डको फराकिलो हार

lokaantar.com · Wed Jun 15 00:13:20 GMT 2022

यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई हंगेरीले पराजित गरेको छ ।

मंगलवार राति भएको खेलमा हंगेरीले १० खेलाडीमा सिमित इंग्ल्यान्डलाई ४-० गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)