मदन भण्डारी कप भलिबल : पुलिसको दोस्रो विजय
ekantipur.com · Wed Sep 30 12:01:14 GMT 2026
मदन भण्डारी कप भलिबल : पुलिसको दोस्रो विजय
घरेलु टोली मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबमाथि २५–१९, २५–२०, २५–१६ को जित निकाल्यो । मणिमुकुन्द क्लबको यो पहिलो जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)