मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत गरिएको छ : सञ्चारमन्त्री

ratopati.com · Wed Sep 30 12:06:14 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा गरिएको स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै उनले लोककल्याणकारी विज्ञापनको दर निर्धारण गर्दा विद्यमान दररेट, पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन प्रकाशनको सङ्ख्या तथा महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनलाई आधार बनाइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)