विश्व स्कुल दूध दिवसको अवसरमा कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न
nepalpress.com · Wed Sep 30 12:08:41 GMT 2026

ललितपुर । विश्व स्कुल दूध दिवस–२०८३ को अवसरमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न भएको छ ।
“Strong Bones, Strong Moves: Milk Matters for Sport and Growing Bodies!” भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय तथा नेपाल डेरी एसोसिएसन, बागमती प्रदेश कार्यसमितिको संयुक्त आयोजना कार्यक्रम गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)