मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा चलखेल गर्ने पूर्वनासुविरुद्ध भ्रष्टाचार मुद्दा

annapurnapost.com · Mon Apr 03 01:05:29 GMT 2023

अख्तियारले घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बिगो कायम गरेको छ। उनकी श्रीमती भन्सार एजेन्टसमेत रहेकी शारदा गौतम घिमिरेलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ।

काठमाडौं : मध्यराति अर्थ मन्त्रालयमा प्रवेश गरी बजेटमा चलखेल गर्ने पूर्वनायबसुब्बा रघुनाथ घिमिरेलाई भ्रष्टाचार मुद्दा लागेको छ। घिमिरेले सार्वजनिक सेवाको पदमा रहँदा २ करोडभन्दा बढीको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहरसहित अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)