दुर्गा प्रसाईं पक्राउ बारे सर्वोच्चको कारण देखाऊ आदेश
nepalsamaya.com · Wed Sep 30 12:16:27 GMT 2026

काठमाडौं। काठमाडौं। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।
न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)