स्पेन विश्वकपबाट बाहिरियो, मोरक्को क्वाटरफाइनलमा
lokaantar.com · Tue Dec 06 17:59:34 GMT 2022
मोरक्को विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा गोल ३–० गोल अन्तरले हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मोरक्कोको विश्वकपमा यो हालसम्मकै ठूलो सफलता हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)