मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व

gorkhapatraonline.com · Wed Jan 18 00:41:40 GMT 2023

काठमाडौँ, माघ ४ गते ।

आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)