मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतविरुद्ध वेस्ट इन्डिजले दियाे ४०६ रनकाे लक्ष्य

kendrabindu.com · Wed Sep 30 12:38:40 GMT 2026

काठमाडौं । भारतविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजले विशाल योगफल खडा गरेको छ । गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ४०५ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि अमिर जाङ्गोले सर्वाधिक ११४ रन बनाए । उनले ७७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै साई होपले १०४ रनको शतकीय इनिङ खेले । उनले ९४ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)