गगन र विश्वप्रकाशका दहीच्यूरे बोली
barnanmedia.com · Wed Aug 20 21:38:39 GMT 2025

नेपाली समाजमा एउटा आहन छ, दहीच्यूरे। खासगरी दलका नेताहरू, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपनामजस्तै बनेको छ, दहीच्यूरे।
तर, अब कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि दहीच्यूरेभन्दा कम रहेनन्। यीनिहरु भित्री योजना अर्कै हुन्छ बाहिर मासमा छुट्टै बोल्छन्। आलोचना हुने भएपछि बोली सच्याउँदै हिँड्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)