मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशको दाबी, 'भारतमा अवामी लिगको कार्यालय छ'

barnanmedia.com · Wed Aug 20 21:41:57 GMT 2025

भारतमा कथित रूपमा अवामी लिगको कार्यालय सक्रिय रहेको बारेमा बंगलादेशको विदेश मन्त्रालयको भनाइप्रति भारतले प्रतिक्रिया जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशको अन्तरिम सरकारको प्रेस विज्ञप्तिलाई गलत भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)