प्रेस काउन्सिलका ४ सदस्यले जारी गरेको विज्ञप्तिप्रति महासंघको आपत्ती, फिर्ता लिन माग
nepalpress.com · Wed Sep 30 12:40:22 GMT 2026

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल प्रेस काउन्सिलका चार जना सदस्यले जारी गरेको विज्ञप्तिमा आपत्ति जनाएको छ ।
महासंघका पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लाञ्छित गर्दै काउन्सिलको लेटरहेडमा जारी विज्ञप्ति फिर्ता लिन महासंघले माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)