मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुविधा कटौतीपछि कर्णालीमा चिकित्सक आन्दोलित

baahrakhari.com · Wed Sep 30 12:40:50 GMT 2026

सुर्खेत । कर्णाली सरकारले चिकित्सकका लागि प्रदान गर्दै आएको प्रोत्साहन भत्ता कटौती गरेको छ । यस आर्थिक वर्षबाट छात्रवृत्ति करारका चिकित्सकलाई कर्णाली सरकारले प्रोत्साहन भत्ता नदिने निर्णय गरेको हो ।

सरकारको उक्त निर्णयपछि छात्रवृत्ति करारका चिकित्सकहरू आन्दोलित बनेका छन् । कर्णालीमा कार्यरत १५० भन्दा बढी छात्रवृत्ति करारका चिकित्सक आन्दोलित बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)