मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

nepalkhabar.com · Sun May 19 22:37:54 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)