हवाई यात्राको नयाँ भाडादर आजदेखि लागू, कुन रुटमा कति घट्यो ?
lokaantar.com · Wed Apr 05 00:10:48 GMT 2023
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ ।
वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)