मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सत्ता र प्रतिपक्षलाई संसद सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सभामुख घिमिरेको सुझाव

hamrakura.com · Sat Aug 19 00:00:00 GMT 2023

धुलिखेल । सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएको बाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्द्वारा शुक्रबार आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राखे ।

सभामुख घिमिरेले भने, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)