भर्चुअल बैठक गर्दै ओलीले भने : सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन जुटौँ
nagariknews.nagariknetwork.com · Wed Sep 30 12:45:39 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग बुधबार भएको भर्चुअल सम्बोधनमा उनले आन्तरिक एकता थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)