मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट इन्डिजले भारतलाई दियो ४०६ रनको लक्ष्य, एकदिवसीयमा बनायो आफ्नो सर्वाधिक स्कोर

nepalpress.com · Wed Sep 30 12:49:21 GMT 2026

काठमाडौं । वेस्ट इन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४०६ रनको लक्ष्य दिएको छ ।

गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)