मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अति कम विकसित मुलुकलाई सहयोगको खाँचो

gorkhapatraonline.com · Fri Sep 22 06:10:04 GMT 2023

काठमाडौँ, असोज ५ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड महामारीपछिको आर्थिक तथा विकासको पुनरुत्थानका लागि अति कम विकसित देशलाई सघाउन शक्तिराष्ट्रलाई आह्वान गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)