जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पार्न प्रक्रिया सुरु
deshsanchar.com · Wed Sep 30 12:35:32 GMT 2026

काठमाडौँ- जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा समावेश गराउन औपचारिक प्रक्रिया थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)