उत्तर कोरियामा कयौं परिवार भोकभोकै रहेको खुलासा
nepallive.com · Fri Nov 05 17:02:00 GMT 2021
काठमाडौं- उत्तर कोरियामा जाडोको समयमा खाद्य संकट थप गम्भीर बन्दै गएको छ। उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका डिफेक्टरहरुले उत्तर कोरियाका कयौं परिवारहरु भोकभोकै रहेको बताएका हुन्।
बीबीसीका अनुसार जाडोको समयमा खान नपाएर उनीहरुको ज्यानसमेत जान सक्ने डिफेक्टरहरुले बताएका छन्। त्यहाँका बालबालिकासमेत उच्च जोखिममा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)