तातोपानी नाकाबाट आयात वृद्धि
gorkhapatraonline.com · Sun Dec 17 00:56:09 GMT 2023
चित्र मिजार
सिन्धुपाल्चोक, पुस १ गते । उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)