एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति
khabarhub.com · Wed Sep 30 13:17:57 GMT 2026

काठमाडौं – एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला यसको प्रयोगलाई लिएर सेलिब्रेटीको चिन्ता पनि बढ्न थालेको छ ।
यहीबीच बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो नाम, तस्बिर र भिडियो बिना अनुमति प्रयोग गरेको आरोपमा लस एन्जलसस्थित एक एआई कम्पनीविरुद्ध कानुनी कदम चालेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)