‘वडा अधिवेशन संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरण’
lokaantar.com

नेपाली कांग्रेस (देउवा समूह) १५ औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीबारबाट प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरण भएको बताएका छन् ।
वडा अधिवेशनको पूर्वसन्ध्यामा बुधबार विज्ञप्ति जारी गर्दै डा. कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५ औं महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)