राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित
barnanmedia.com · Wed Sep 30 13:17:49 GMT 2026

काठमाडौँ, १४ असोजः प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राख्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)