हुम्लामा यसवर्ष १२ झोलुङ्गे पुल बन्ने
deshsanchar.com · Tue Sep 17 16:37:16 UTC 2024

सिमकोट – हुम्लामा चालु आर्थिक वर्षमा १२ वटा नयाँ झोलुङ्गे पुल निर्माण हुने भएका छन्। पूर्वाधार विकास कार्यालयले सदरमुकाम सिमकोटबाहेक अन्य ६ वटा गाउँपालिकामा तीन झोलुङ्गे पुल निर्माण गर्न लागेको हो।
आवश्यकताका आधारमा जिल्लाबाट माग भएर आएका खोला तथा नदीमा चालु आर्थिक वर्ष ०८१/०८२ मा १२ नयाँ झोलुङ्गे पुल निर्माण हुने र एउटा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)