फ्रान्समा प्यारासुट प्रशिक्षणका लागि उडेको जहाज दुर्घटना, ११ जनाको मृत्यु
setopati.com · Mon Jun 29 02:20:55 GMT 2026

फ्रान्सको उत्तरपूर्वी सहर टोम्ब्लेनमा आइतबार प्यारासुट प्रशिक्षणका लागि प्रयोग हुने एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीका अनुसार नान्सी–एसे विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)