मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, हावाहुरीले ६८ वटा बिजुलीका पोल ढले

nepalkhabar.com · Sun May 19 23:35:45 UTC 2024

उदयपुरको रौतामाईमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

आइतबार हावाहुरीसँग परेको चट्याङ लाग्दा रौतामाई गाउँपालिका-७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)