मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेमकिपा) ले आफ्नो विद्यार्थी सङ्गठन को केन्द्रीय सम्मेलन तयारी समिति विघटन, नयाँ समिति बनाउने निर्णय

barnanmedia.com · Wed Aug 20 22:37:01 GMT 2025

। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १४औँ केन्द्रीय सम्मेलन तयारी समितिलाई विघटन गरेको छ

पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा २०८२ भदौ ३ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रकाश गुरुङको अध्यक्षतामा रहेको तयारी समितिले सक्रियतापूर्वक काम नगरेको ठहर गर्दै समिति विघटन गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)