मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन लाख धरौटी बुझाएर रिहा भए अशोक यादव 

onlinekhabar.com · Wed Sep 30 13:14:51 GMT 2026

१४ असोज, सर्लाही । नेकपा नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)