साहित्यमा नेपाली महिला अनुवादकको उपस्थिति बढाउनुपर्नेमा जोड
barnanmedia.com · Wed Sep 30 13:39:09 GMT 2026

काठमाडौँ, १४ असोजः साहित्य क्षेत्रमा नेपाली महिला अनुवादकको उपस्थिति अझ बढाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद साहित्य विभाग र अनुवादक समाज नेपालको सहकार्यमा अन्तरराष्ट्रिय अनुवाद दिवसका अवसरमा आज यहाँ आयोजित ‘अनुवाद साहित्यमा नेपाली महिला अनुवादकको उपस्थिति’ विषयक विचार–गोष्ठीमा सहभागीहरुले नेपाली साहित्यको अनुवाद क्षेत्रमा महिलाको सहभागिता विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)