नाइजेरियामा बस दुर्घटनामा परी २५ बालबालिकाको मृत्यु
nepalviews.com · Tue Sep 17 17:08:42 UTC 2024

कानो । पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको एक अधिकारीले मंगलबार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)