अन्तरदेशीय डिजिटल भुक्तानीसहित यी तीन विषयमा नेपाल–भारतबीच समझदारी
nagariknews.nagariknetwork.com · Sun Jun 07 16:29:40 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली गएका मन्त्री खनालले विमानस्थलमा आयोजित प्रेस ब्रिफिङका क्रममा आफ्नो भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ