नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस
ratopati.com · Thu Jul 30 19:32:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार बसेको परिषद्को ९९औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल तथा परिषद्का पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)